Notice

Notice

सूचना ’ सूचना ’ सूचना ’
आदरणीय अभिभावक ज्यूहरु,


यही मिति २०७९.०३.१५ गते बुधबारका दिन हुन गइरहेको कोभिड १९ विरुद्धको खोप निम्न समयमा उपस्थितिका लागि अनुरोध गर्दछौ ।

१. खोप लगाउने उमेर ः ५ वर्ष देखि ११ वर्ष सम्म

२. कक्षा sIff  JKG – III  सम्मका विधार्थीहरुलाई अभिभावकहरु आफै लिएर आउन अनुरोध गरिन्छ । समयः १०ः३० बजे विहान ।

३. IV – V सम्मका विधार्थीहरुको विहान पढाइ हुने भएकोले, दिउसो समयः १२ः०० बजे अभिभावकहरु लिन आउन अनुरोध गरिन्छ ।

४. कक्षा VI – VII सम्मका विधार्थीहरुको विहान पढाइ हुने भएकोले, दिउसो समयः १ः०० बजे अभिभावकहरु लिन आउन अनुरोध गरिन्छ ।

Navjyoti School

Leave a Reply

Your email address will not be published. Required fields are marked *